Wednesday, November 5, 2014

डिप्रेसनमा हुनुहुन्छ भने चिन्तै नगर्नोस ? बच्ने २० उपाय ...

1. असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले गर्दा आउने समय राम्रो होस्।
२. निराशाले चारैतिरबाट घेरा हालेका बेला आफ्नो सफलता र उपलब्धिको सम्झना गर्नुपर्छ। आफ्नो असफलताका बारेमा सोचेर बस्नुहुँदैन। अब केही पनि गर्न सकिँदैन भन्नुको साटो असफलतालाई खुसीसाथ स्वीकार गर्नुपर्छ। त्यसपछि एउटा नयाँ र राम्रो सुरुवातले तपाईंको बाटो पर्खिरहेको छ।
३. नकारात्मक विचारधारा भएका मानिसहरूबाट पनि केही सिक्न सकिन्छ, जसरी रातपछि दिन आउँछ ठीक त्यस्तै असफलतापछि सफलता मिल्छ।


४. कसैले आफ्नो आलोचना गर्छ भने त्यसमा पटक्कै ध्यान दिनुहुँदैन। बरु त्यो व्यक्तिका बारेमा सोच्नुपर्छ जसले आफूप्रति विश्वास गर्छ।

५. आलोचनाको सामना गर्नुपर्दा चुप लागेर बस्नुपर्छ आफूलाई राम्रो र सफल बनाएर आलोचकको मुख बन्द गर्न सकिन्छ।

६. बिहान उठेर पूर्णरूपमा काममा लाग्नुभन्दा पहिले मर्निङ वाक गनुपर्छ। मनमनै ती सबैलाई धन्यवाद दिनुपर्छ जसका कारण आफूले सफलता प्राप्त गरिएको छ। बिहानको घुमफिरले मनमस्तिष्क स्वस्थ र ताजा हुन्छ अनि एउटा तन्दुरुस्त मस्तिष्कका साथ सफलतातर्फ अग्रसर हुन सकिन्छ।

७. जब आफूलाई डरको आभास हुन्छ तब आफूप्रति विश्वास राख्नुपर्छ र आफ्नो विश्वासलाई आफ्नो डरभन्दा ठूलो बनाउनुपर्छ, जसले गर्दा विश्वास डरमाथि हावी होस्।

८. असफलताबाट अत्तालिनुको साटो त्यसबाट पाठ सिक्नुपर्छ, आफ्नो अहिलेसम्मको सफलतामा गर्व महसुस गर्नुपर्छ जसले गर्दा आफूभित्र उत्साह र जोशको सञ्चार भैरहोस्।

९. जुनसुकै काममा हात हाल्दा त्यसमा आफ्नो सफलतालाई नै लक्ष्य मान्नुपर्छ। सफलताका लागि कसैसँग कुनै प्रकारको सम्झौता गर्नुहुँदैन।

१०. भूत र भविष्यको चिन्ता छोडेर आफ्नो वर्तमानमा पूरै ध्यान केन्दि्रत गर्नुपर्छ, किनभने न त कसैले आफ्नो विगतलाई बदल्न सक्छ, न आउने समयलाई नै रोक्न सक्छ। वर्तमानका बारेमा सोच्नुपर्छ जसमा आफू बाँचिएको छ, किनभने यो समयमा जित हासिल गर्न सकिन्छ।

११. गुनासो गर्नुको साटो समस्याको समाधान खोज्ने प्रयास गर्नुपर्छ। यसले समस्याको स्थायी समाधान फेला पार्न सकिन्छ।

१२. जब आफ्नो सफलता प्रतिसन्देहको स्थिति उत्पन्न हुन्छ तब आफ्नो मनमस्तिष्कमा आउने नकारात्मक विचारलाई उखालेर फ्याँक्नुपर्छ र सकारात्मक विचार भर्नुपर्छ।

१३. जब आफूलाई लाग्न थाल्छ कि सबै कुरा असम्भव हुँदै गएको छ भने के सोच्नुपर्छ भने लगन र निष्ठाका बलमा सबैथोक सम्भव छ, त्यसैले यसलाई सधैं कायम राख्नुपर्छ।

१४. लक्ष्यबाट बिमुख हुने स्थितिमा आफ्नो मुटुको गतिमाथि ध्यान केन्दि्रत गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरणको अवलोकन गर्नुपर्छ। आफ्नो दृष्टिकोणलाई स्पष्ट पार्दै त्यो सकारात्मक दिशातर्फ पाइला चाल्नुपर्छ, जुन आफूले आफ्ना लागि बनाइएको छ। ध्यान केन्दि्रत गर्नाले लक्ष्य मात्र देखापर्छ।

१५. एक्लोपन महसुस भैरहेको छ भने ती सबै व्यक्तिलाई याद गर्नुपर्छ जो यहाँसम्म आफ्नो साथ हिँड्यो र जसले अहिले पनि आफूलाई माया, स्नेह र सहयोग दिइरहेको छ। यसले एक्लोपन महसुस हुँदैन।

१६. जब लाग्छ कि आफ्नो लक्ष्यबाट विमुख हुन थालिएको छ वा फेरि जीवनमा लगातार हारको सामना गर्नुपरिरहेको छ भने आफ्नो मागर् दर्शन आफैँ गर्नुपर्छ।

१७. थाकेको वा हारेको महसुस हुन्छ भने मनमनै के सोच्नुपर्छ भने म कहिल्यै हिम्मत हार्दिनँ। बिना कुनै डर, हिचकिचाहट हिम्मतका साथ ती सबै काम गर्नुपर्छ जुन आफूले गर्न चाहिएको छ।

१८. यो काम गर्न सक्दिनँ भन्ने महसुस हुँदा त्यो सकारात्मक शक्तिको सहयोग लिनुपर्छ जसको सहयोग अहिलेसम्म लिँदै आइएको छ।

१९. जब परिस्थिति नियन्त्रणबाहिर गैरहेको छ र आफ्नो बसमा केही पनि छैन भने मात्र त्यसलाई नियन्त्रण गर्नुपर्छ, जुन गर्न सकिन्छ र त्यसलाई छाडिदिनुपर्छ जुन आफ्नो नियन्त्रणबाट बाहिर गैसकेको छ।

२०. कुनै कामलाई लिएर जब अधिक दबाबमा परिएको छ, लक्ष्य मात्र केही दूरीमा छ र प्रत्येकको आँखा आफूंमाथि छ भने नहडबडाइ बिना कुनै मानसिक दबाब आफ्नो काम गम्भीरताका साथ सम्पन्न गर्नु पर्छ।

Saturday, November 1, 2014

Capture


लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ ।

लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा  समेत निकै उपयोगी मानिन्छ



। लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।


जानीराखौँ लसुनका केही उपयोगिता…


१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।

४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ
गर्दछ ।

९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए
विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।

१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत
- See more at: http://setoparewa.com/2014/10/30/11903#sthash.sh1CIxid.dpuf

Thursday, October 30, 2014

किन मक्का मदीनामा गैर मुस्लिमहरुको प्रवेश वर्जित छ ?

किन मक्का मदीनामा गैर मुस्लिमहरुको प्रवेश वर्जित छ ?

सऊदी अरब को भूमिमा इस्लामको जन्म भयो, यसैले मक्का र मदीना जस्तो पवित्र मुस्लिम तीर्थस्थल तेस देशको सम्पत्ति हो। मक्कामा पवित्र काबा छ, जसको परिक्रमा गरी हरेक मुसलमान धन्य हुन्छन्। यही त्यो स्थान हो जहाँ हज यात्रा सम्पन्न हुन्छ। इस्लामी तारीखको अनुसार 10 जिलहज को दिन संसारको कुना-कुनाबाट मुसलमान यस पवित्र स्थानमा पुग्ने गर्छन, जसलाई "ईदुल अजहा' भनिन्छ। मक्काको लागि मुख्य नगर 'जेद्दाह' हो। जेद्दाह देखि मक्का जाने मार्गमा यो निर्देषण लेखिएको हुन्छ कि यहाँ मुसलमानहरुको अतिरिक्त कुनै पनि अर्को धर्मको व्यक्ति प्रवेश गर्न पाउने छैन। अधिकांश सूचनाहरु अरबी भाषामा लेखिएको हुन्छ, जसलाई अन्य देशहरुको मानिस धेरै कम जान्ने हुन्छन्। यहाँ यो पनि लेखिन्थियो कि "काफिरहरु' को प्रवेश प्रतिबन्धित छ।

मक्का को बारेमा भनिन्छ कि त्यो मक्केश्वर महादेवको मन्दिर थियो। तेहाँ कालो पत्थरको विशाल 'शिवलिंग' थियो जो 'खंडित अवस्था' मा थियो अहिले पनि तेहाँ छ। हजको समयमा संगे अस्वद (संग अर्थात ढुङ्गा, अस्वद अर्थात अश्वेत यानी कालो) भनेर मुसलमानहरु तेसैलाई 'पुज्ने र चुम्मन लिने' गर्छन। यसको बारेमा प्रसिद्ध इतिहासकार स्व0 पी.एन.ओक ले आफ्नो पुस्तक ‘वैदिक विश्व राष्ट्र का इतिहास’ मा धेरै विस्तारमा लेख्नु भएको छ। वेंकतेश पण्डित ग्रन्थ 'रामावतारचरित' को युद्धकाण्ड प्रकरणमा एउटा धेरै नै अद्भुत प्रसंग 'मक्केश्वर लिंग' सित संबन्धित छ, जुन सामान्यतया अन्य रामायण मा भेट्दैन। भगवान शिव रावणद्वारा याचना गरिए पश्चात उहाँलाई युद्धमा विजयी हुनको लागि एउटा असधारण लिंग (मक्केश्वर महादेव) दिनु हुन्छ र भन्नु हुन्छ कि जाऊ, यो तिम्रो रक्ष्या गर्ने छ, तर लाग्दै गरेको समयमा यसलाई मार्गमा कतै पनि भूमिमा न राख्नु।

लंका तिर उन्मुख हुन्छ तर बाटो मै केहि यस्तो स्थिति सृजना हुन्छ कि रावणलाई 'शिवलिंग' भुमि मै राख्नु पर्ने हुन्छ। त्यो पुनः शिवलिंगलाई उठाउने धेरै प्रयत्न गर्दछ तर धेरै प्रयत्न गर्दा पनि लिंग तेस स्थानबाट हल्दैन पनि। वेंकतेश पण्डितको अनुसर त्यो स्थान वर्तमानमा सऊदी अरबको मक्का नामक स्थानमा स्थित छ। सऊदी अरबको नजिकै 'यमन' नामक राज्य पनि छ जहाँ श्री कृष्णले 'कालयवन' नामक राक्षसको विनाश गर्नु भएको थियो।

अरब मा मुहम्मद पैगम्बर भन्दा पूर्व शिवलिंग लाई 'लात' भानिन्थियो। मक्का को कावामा जुन कालो ढुङ्गाको उपासना गरिदै आएको छ, तेसको उल्लेख मक्केश्वरको रूपमा भएको छ। इस्लामको प्रसार भन्दा पहिले 'इजराइल' र 'अन्य यहुदीहरु' द्वारा यसलाई पूजा गरिने गरेको स्पष्ट प्रमाण भेटिएको छ।

काबा बाट जुरेको छ “पवित्र गंगा”। जस्तो कि सबैलाई थाहा छ सनातन संस्कृतिमा भगवान शिव संग गंगा र चन्द्रमाको नातालाई कहिल्यै अलग गर्न सकिदैन। जहाँ पनि 'शिव' हुनेछ, पवित्र गंगाको अवधारणा 'निश्चय' नै विद्यमान रहन्छ। काबाको नजिकै पनि एउटा पवित्र 'झरना' रहेको पाइन्छ, यसको पानी पनि पवित्र मानिन्छ। इस्लामिक काल भन्दा पहिले पनि यसलाई पवित्र (आबे ज़म-ज़म) नै मानिन्थियो। हजको समय यस आबे ज़मज़म लाई आफु संग 'बोतल' मा भरेर लाग्छन।

यस्तो किन छ कि 'कुम्भ' मा सामिल हुनेवाला हिन्दुहरुद्वारा गंगाजललाई पवित्र मानिने र तेसलाई बोतलहरुमा भरेर घर लाग्ने तथा यसै प्रकार हजको यस परम्परामा यति समानता छ?

ईस्लाम, इसाई र हिन्दु धर्ममा सृष्टिको उत्पत्तिको व्याख्य

ईस्लाम, इसाई र हिन्दु धर्ममा सृष्टिको उत्पत्तिको व्याख्य

हिन्दु धर्म अनुसार सृष्टिको उत्पत्ति भएको ४ अरब ३२ करोड वर्ष भयो, यस्तै मिल्दो जुल्दो कुरा विज्ञान (science) ले पनि भन्छ, तर इसाई र इस्लामको मत पन्तको अनुसार सृष्टिको उत्पत्ति मात्र ७५२० वर्ष भएको देखिन्छ, इसाई र इस्लाम धर्म एउटा सोचबाट बनेका हुन् त्यो हो यहुदी धर्म जसलाई इसाईले पुरानो करार(old testament) भन्छ। त्यसैलाई यहुदी भाषामा तोरह(torah) भनिन्छ। इस्लामले पनि अल्लाहबाट कुरान उतार्नु भन्दा पहिला ३ किताब उतारेको थिए भन्छन र कुरान त्यहि ३ किताब को ब्यक्ख्य मात्र हो भन्छन। त्यो ३ किताब हो १.तौरेट २.जौबुर ३.इन्जिल। येशुलाई मुस्लिमले पनि पैगम्बेर मान्छन, र अल्लाहको प्रथम ज्ञान तोरह(TAURET) लाई नै मुस्लिमले पनि मान्छन। इस्लाम र इसाईले एउतै किताबलाई प्रमुख मान्नुको कारणले गर्दा दुवै को सृष्टिको उत्पत्तिको सिद्धान्त एउतै छ। तर म हिन्दु धर्म र इसाई,इस्लाम,यहुदी धर्म दुवै मा सृस्टी को उत्पत्तिको ब्याख्या गर्दै छु:

हिन्दु धर्म मा सृष्टिको उत्पत्तिको आयु यस प्रकार छ:-
वर्तमान सृष्टिको आयु १,९६,०८,५३,११२ वर्ष छ। यहीं नै आयु वेद को पनि छ। सृष्टिको आरम्भ मा ४ महा ऋषि १. अग्नि ले ऋग्वेद, वायु ले यजुर्वेद, आदित्य ले सामवेद, र अंगिरा ले अथर्ववेद को ज्ञान इश्वोर बाट पाएका थिए। वेद सृष्टिको सबै भन्दा प्राचिन र इश्वोर कृत हो। यसलाई आज पुरा विश्वले मानि सकेको छ। सृष्टिको उत्पन्न देखि जब सम्म इस्थिर रहन्छ त्यसलाई संस्कृत भाषा मा १ कल्प भनिन्छ। यसलाई सहस्त्र महायुगा पनि भनिन्छ। १ कल्प ४ अरब ३२करोड वर्ष को हुन्छ। वर्तमान सृष्टिको आयुलाई गणना सुर्य सुर्य सिद्धान्तद्वारा निकालिएको छ। सुर्य सिद्धान्तको रचियता "मय" नामक एउटा बिद्द्वन ऋषिले गरेका हुन्। सृष्टिको आयुको गणना पहिला ऋषि मय ले नै गरेका थिए। यसैलाई बिज्ञानले पनि प्रमारित गरिसकेको छ। चतुर्युगी अथवा महायुगा युगको नाम युगको वर्षको संख्या १. सत्युग(कृत युग) १७,२८,००० वर्ष
२. त्रेता युग १२,९६,००० वर्ष
३. द्वापर युग ८,६४,००० वर्ष
४. कल्युग ४ ,३२,००० वर्ष
एक चतुर युगको समय ४३,२०,००० वर्ष ७१ चतुर्युगी को समय = १ मन्वन्तर १४ मन्वन्तर = १ सन्धि १ चतुर युगी को समय = ४३,२०,००० वर्ष १ मन्वन्तर = ४२९४०८०००० वर्ष (१४ मन्वन्तर ) हुन्छ। यस हिसाबले सृष्टिको पूर्ण आयु हुन्छ = ४,३२,००,००००० वर्ष। अहिले हामी बसेको सृष्टिको संवत १,९६,०८,५३,११२ वर्ष भयो।

धेरै इशाई मित्रहरुले भन्छन कि तिम्रो हिन्दु को उत्पत्ति त २०७१ वर्ष पहिला मात्र भएको हो। म तिनीहरुलाई यसको उत्तर दिन चाहन्छु। संवत राजाले आफ्नो नाम बाट सुरु गरेका थिए जो चक्र वती राजा थियो। त्यसले आफ्नो नामबाट संवत को सुरुवात गरेको थियो। हिन्दु मिति बिक्रम संवत को सुरुवात चक्रवती राजा विक्रमादित्यले सुरु गरेका थिए। त्यो भन्दा पहिले अरु राजा को नाम बाट संवत चलथियो। वेद सृष्टिको उत्पत्तिबाट आएको हो। त्यसैले हिन्दु धर्म पनि सृस्ती को उत्पत्ति देखि नै थियो।
अब कुरो आयो इशाई, इस्लाम र यहुदी धर्ममा सृष्टिको उत्पत्ति भएको कति वर्ष भयो? यसको उत्तर यस प्रकार छ:-
उत्तर:- आदम देखि नोवा सम्म 11 पिढी(वन्स), नोवा देखि अब्राहम सम्म 11 पिढी, टोटल समय 3600 वर्ष। अब्राहम को जन्म 1900 B.C(before crist) मा भएको थियो। अब्राहम को जन्म आज भन्दा 3914 वर्ष पहिला भएको थियो। टोटल हुन्छ 3600+3914=7514year हुन्छ र यहोबा(विदेशी परमेश्वर) लाई सृस्टी बनाउनमा 6 दिन लागेको थियो। त्यो हिसाब ले 7514+6=7520 वर्ष हुन्छ। यो सबै बाइबल बाट लिएको छ यस हिसाबले बाइबल अनुसार सृष्टि (सुर्य, पृथ्वी, चन्द्रमा, आकाश) को उमेर 7520 वर्ष मात्र भयो। अब म इसाई मित्र हरुलाई सोध्न चाहन्छु कि आफ्नो छाती मा हात राखेर आफैलाई सोध्नुस् के बाइबल अनुसार सृस्टीको उमेर 7520 वर्ष मात्र छ भन्ने कुरा सहि हो? न त कुनै बुद्धिमान मान्छे न त कुनै Scientist ले यसलाई सहि मान्न सक्छ। केहि प्रमाणहरुमाथि ध्यान केन्दित गर्नुहोस्
इन्डोनेसिया मा 12000 वर्ष पुरानो गणेश को मुर्ति भेटिएको छ, जापान मा 10000 वर्ष पुरानो गोल्ड को सिला(मान्छेस्वर लिखित) भेटिएको छ। 13,000 साल पुरानो सॅटॅलाइट भेटाएको छ: http://goo.gl/CekZjw
जर्मनीमा भगवान नरसिंह जी को 40,000 वर्ष पुरानो मुर्ति भेटियो
http://goo.gl/YPBj5G तेस्तै 800,000 वर्ष पहिलाको मानवको पैतालाले छापिएको माटोको अवशेष पाइएको छ : http://www.abc.net.au/news/2014-02-08/800000-year-old-footprints-found-in-britain/5247260

यो बाइबल झुठो कुराहरुको पुस्ताब मात्र हो... मित्र इस्लाम,इशाई र यहुदी को यो सृष्टिको आयुलाई विज्ञानले कहिले प्रमाणित गर्न सक्दैन किन कि केहि दिन पहिला बोलिविया भन्ने देश मा १००००० वर्ष पुराना मान्छेको कंकाल भेटे को थियो त्यसैले बाइबलको यो कुरा झुठो प्रमाणित हुन्छ कि सृष्टि मात्र ७५२० वर्ष पहिला बनेको थियो। मित्र आँखा बन्द गरेर कुनै कुरा माथि विश्वास गर्नुलाई कहिले पनि धर्म भन्न सकिन्न। इश्वोरले मान्छेलाई सोच्ने बुझ्ने र तर्क गरेर सत्यको तुलना गरेर मात्र मान्ने बुद्धि प्रदान गरेको छ। यदि कुनै कुरालाई तपाईको दिमागले र विज्ञानले झुठो प्रमारित गर्छ भने त्यसलाई मान्नु त अन्ध विश्वास होइन र? ईश्वर कहिले पनि अबुझ,अपूर्ण,अविग्यानी हुन सक्दैन, किन कि ईश्वरले बनाएको सृष्टिको आयु त ईश्वरलाई थाहा नै हुनु पर्ने हो र यदि त्यो ईश्वरलाई थाहा छैन भने को कसरी इश्वोर हुन सक्छ त? धर्मले मान्छेलाई मुर्ख,अन्धविश्वासी बन्ने शिक्षा कहिले दिदैन, यदि कुनै ग्रन्थ, ईश्वरले तपाइको संकाको समाधान गर्न सक्दैन भने त्यो कहिले पनि ईश्वर र ईश्वरको ग्रन्थ हुन सक्दैन।

9

1200 वर्ष पुरानो विमान

अति महत्वपुर्ण रहस्यलाई जानेर सेयर गर्नुहोस्

मर्तिहरु हेरेर नाना थरिका टिप्पणी गर्नेहरु प्राचिन भाषा पद्दतिबाट अनभिज्ञ छन्| यो भिडिओले सनातन धर्म माथि औंला उठाउनेहरुलाई एक पल्ट पुनः सोच्न विवस गरिदिन्छ कि आजको आधुनिक विज्ञान वैदिक विज्ञानको आगाडी निरिह रहेको छ|

आजको आधुनिक वैज्ञानिक जे जति सफलता प्राप्त गरेका छन् तेसको आधार वैदिक विज्ञान नै हो| अनेक पाश्चात्य विद्वानहरु वैदिक विज्ञानको गुण गएकै हुन्| यस्तोमा सत्यलाई न स्वीकारेर स्वयं अन्धकार तिर उन्मुख हुँदै गएको देखिन्छ|

मुग़ल काल र अंग्रेजको समय हाम्रा अधिकतर तकनिकी शोध या त जलाइयो या लुटियो! १८०० पश्चात पहिलो पल्ट वेदहरुको मन्त्रहरुलाई बुझेर तेसको पुनः व्याख्या मात्र ''महर्षि दयानंद जी'' ले नै गर्नु भएको थियो! यो विशिष्ट तकनिकी जानकारी हुन्छन! सबै मानिस सहि व्याख्या गर्न सक्दैनन्! १८०० भन्दा धेरै पहिला देखि नै पाश्चात्य विद्वानहरु (यहुदीहरु पूर्ण रुपले वेद माथि आश्रीत छन्) वेद माथि अनेक रिसर्चहरु गरिसकेका थिए|

तपाईहरुलाई यौटा रहस्यको जानकरी दिनचाहन्छु कि हाम्रा अधिकतर तकनिकी शोधहरु इलुमिनतीको कब्जामा रहेको छ| तिनीहरुले वेद माथि अनेक रिसर्चहरु गरी थरि थरिका आधुनिक विमान उपकरणहरु तयार गरिसकेका छन्| यिनीहरुले बदल, चट्यांग, हावा, पानी आदिलाई नियन्त्रणमा लिई सकेका छन्| यिनीहरुले एन्टी ग्रॅविटी मशीनमा सफलता प्राप्त गरिसकेका छन्| यसरी "तकनीकी -जानकरी" यी दानव ( इल्लू गेंग ) सित रहेको छ! अयोग्य व्यक्तिहरुको हातमा तकनिकीहरु गएको छ| भविष्यलाई कल्पना गर्दा, "विश्व - युद्द" निकट छ !

जुन कुरा कसैको मस्तिष्क भन्दा बाहिरको हुन्छ त्यो कुरा उसको लागि बकवास सरह हुन्छ| यहीं हाल हाम्रो पनि छ| वैदिक विज्ञानको बारेमा साधारण जानकारी पनि न भएकोले वेद जस्ता महत्वपुर्ण ग्रन्थ कयौंको लागि महत्वहीन साबित भएको छ| तर यसको मतलब यो कदापी पनि होइन कि संसार तपाई हामी जस्तै छन्| नेक्स्ट पोस्टको प्रतिक्षा गर्नुहोस्


8

इल्लुमिनाति र हार्पको नियन्त्रमा चट्याङ, बदल, हावा, पानी

मोबाइल फोनबाट निस्कने विकिरण हाम्रो कल्पना भन्दा परको कुरा हो। तपाईले कल्पना पनि गर्न सक्नु हुन्न कि यो विकिरण कुन कुन कार्यहरुमा उपयोग गरिदैछ। तपाईलाई केहि कुरा बताउँदै छु, कृपया ध्यान दिनुहोला र लेख पढेर तथा भिडिओ हेरेर सेयर गर्नुहोला।

:::-->> प्रमाणहरु कमेन्ट बॉक्स मा छन्:::-->>

यस देशमा ''अनौठो अनौठो'' घटनाहरु किन घट्दै छन्!
कतै ''भारी मात्रामा'' पानी पर्छ, कतै "भारी'' खडेरीको समस्याले सताउँछ। कहिले सिन्धुपाल्चोक, बर्दिया, कैलाली, सुर्खेत, सप्तरीको कोशी जस्तो ठाउँमा भारीमात्र बाढी-पहिरो देखा पर्छ त अर्को तिर तराईको अनेक जिल्लाहरुमा अत्यधिक गर्मि र खडेरीको एवं आर्द्रताको समस्याले जुझ्नु परिरहेको छ। छिमेकी मुलुक भारतमा पनि यस्तै आश्चर्य जनक घटनाहरु सामने आइरहेको छ। भारतको उत्तराखंड (केदारनाथ) मा गएको पहिरोले झन्डै १०००० व्यक्तिको मृत्यु भएको खबर सुनिएको थियो। यस संख्यालाई सावजनिक गरिएन, त कहिले कश्मिर र राजस्थानमा भारी बाढी-पहिरो गएको देखियो, तेस्तै अर्को तिर दिल्ली जस्तो शहरमा खडेरी र भारी आर्द्रता !

धेरै मानिसहरुलाई ''माइक्रो -वेव- रेडियेशन'' को बारेमा जानकरी छैन। माइक्रो तरंगहरुले पुरै ग्लेशियर पघलाउन सकिन्छ। ग्लेसियरलाई पघलाउनको लागि कम्तिमा "2000 डिग्री तापमान" को आवश्यकता हुन्छ। यानी प्रचण्ड घामले पनि ग्लेसियर पधलाउन सक्दैन। हिमालयको गलेसिएर "गुलियो -अमृततुल्य पानी" को स्रोत मानिन्छ। जसलाई पघलाएर अमृततुल्य पानीको स्रोतलाई नष्ट गरिदैछ। बरसातको पानी ग्लेसियरको पानी भन्दा अशुद्ध हुन्छ। यो पिउने लायक हुँदैन। गलेसिएरको पानीमा हिमालयको जडिबुटी मिसिएको हुन्छ जुन वर्षको पानी सित मिश्रण भएर शुद्ध हुनेगर्छ। तेस पछि यो हाम्रो लागि पिउने योग्य हुन्छ। यहीं पानी 'गंगा - सिंध' नदिहरुमा जान्छ। जसले गर्दा गंगाको पानी पवित्र हुन्छ। (यस बारेमा अर्को पोस्ट लेख्छु)। विश्व मै जल सम्पदाको क्षेत्रमा दोस्रो धनी मुलुक नेपालका जनता पिउने पानीको लागि संघर्ष गर्नु परेको छ र तराईको धेरै ठाउँमा यो पनि सुनिएको छ कि पानीको लेयर तल झरेको छ। यो समस्या हार्पले तिब्र रुपमा पानीलाई तल झार्दै गरेको हुनाले सृजना भएको छ। भूलवश जनताहरु यसलाई भगवानको प्रकोप ठान्छन्। र खडेरीको नाम दिइएको छ। खतरनाक ''माइक्रो तरंग'' लाई साधारण जनता गर्मी / उमस ठान्छन। अन्तरिक्षमा मोबाइल र डिशको ''सेटेलाइट'' एउटा दिशामा स्थिर रहन्छन, फेरी मोबाइलको चारै तिर यी एंटीना (Receiver ) को के काम छ, जबकि यसको लागि एउटा दिशाको नै आवश्कता हुन्छ।

मोबाइलको नाममा देशमा ''खतरनाक रेडियेशन'' र ''भारी थर्मल उर्जा'' लाई पठाइन्छ। ''आकाशीय उर्जा'' लाई ''वायर लेस'' रूपमा कतै पनि पठाउन सकिन्छ, कतै ''विधुत'' को रूपमा कतै "माइक्रो -वेव- रेडियेशन" को रूपमा।

केहि समय देखि देशमा बिगतको तुलनामा बादलमा ''चट्याङ'' परेको देखिदैन। बादलको यस उर्जालाई मजाले ट्रान्स्फर / डिसचार्ज गर्न सकिन्छ। रेडियेशन उर्जा ( -ve ) ले बादललाई डिसचार्ज गर्न सकिन्छ।, अनि सुकेको बदल ''तातो -ग्यास'' बनेर उडीहाल्छन। ''टेस्ला'' ले बादलको उर्ज़ालाई ''विधुत'' मा बदलेर यसलाई एउटा ठुलो कैपेसिटरमा चार्ज (स्टोर ) पनि गरेको थियो। जहाँ पानी अधिक बर्साउनु पर्ने हुन्छ तेहाँ बदलको यस "चार्ज" लाई रेडीयेशनद्वारा बढाउन सकिन्छ। मोबाइल टावरको ओपरेटर बुझ्नै पाउंदैनन्, त्यो सित्तैमा ''हार्प'' को लागि एक माध्यमको कार्य गरिदिन्छन्

***********************************
प्रशन छ अब देशको जनताले के गरुन जसलाई यी दानवहरुको तकनीकीको जानकारी छ ? ले
प्रहरीलाई भन्न जान्छ भने भन्छ कि ''कोर्ट'' मा जाऊ! कोर्टमा जान्छ भने जज भन्छ कि हामीलाई थाहा छैन भने तपाईलाई कसरी थाहा भयो! के तपाई ''जज'' भन्दा पनि माथि हुनुहुन्छ?

कुनै नजिक्कको ''नेता जी'' सित भन्यो भने नेता जी या त सबै दोष "भगवान" माथि नै थोप्छ वा कुनै उल्टो सुल्टो इतिहास बताउने छ => कि देश पहिले "यस्तो थियो - तेस्तो थियो, सबै माओवादीहरुले बर्वाद गर्यो! हामीलाई भोट देऊ, हाम्रो पछाडी नृत्य गर हाम्रो सरकार बहुमतले जितेमा सबै ठिक पर्छौं.....आदि आदि !

कुनै ''नेता'' लाई हार्प वा इल्लुमिनातीको विस्तृत जानकरी किन छैन! संसदमा चर्चा गर्न सक्दैनन् यो ठिक पनि होइन, संसद माथि "अंतर-रास्ट्रिया राजनैतिक दवाब छ" , तर जनतालाई कुनै अन्य माध्यमले सत्य त बताउन सकिन्छ! होइन भने यी इल्लुमिनाती जस्तो तकनीकी मुद्दहरुको लागि जनता कसको नजिक जाउन?

अब जनता संग "अदृश्य दानवहरु" बाट बचावको विकल्प के छ?
या "यथा राजा तथा प्रज़ा" ! माने जनताले अब बस यी ''अदृश्य तकनीकी'' को मार झेल्नुछ र नेताहरुलाई राजनीतिमा "चापलूसी" गर्दै अर्कोको खुट्टा तान्दै यी "ठुला मुद्दाहरु" लाई ''चर्चा'' बाट नै बाहिर गर्नु छ!





videeo>> https://www.facebook.com/video.php?v=954163011265819

6

शान्तिप्रिय कानुन
शांतिप्रिय सरिया कानुनको अनुसार कसरी महिलाहरुलाई शान्तिप्रिय तरिकाले सजाय दिइन्छ, यसको सानो नमुना यहाँ भिडिओमा देख्न सकिन्छ|
म त हात जोडेर बिन्ति गर्छु कि हिन्दु युवतीहरु सपनामा पनि इस्लामको बारेमा कल्पना सम्म न गरुन.. तथा समस्त मुस्लिम युवतीलाई सहि निर्णय लिन अनुरोध गर्दछु कि यहीं जीवन जीउन बाँकी रहेको छ? मृत्यु पश्चात र जान्नको ढोका अल्लाहले बन्द गरेकै छ बाँचुन्जेल सरिया कानुनको अनुसार यातना..  


video>>https://www.facebook.com/video.php?v=955999194415534