किन मक्का मदीनामा गैर मुस्लिमहरुको प्रवेश वर्जित छ ?
सऊदी अरब को भूमिमा इस्लामको जन्म भयो, यसैले मक्का र मदीना जस्तो पवित्र मुस्लिम तीर्थस्थल तेस देशको सम्पत्ति हो। मक्कामा पवित्र काबा छ, जसको परिक्रमा गरी हरेक मुसलमान धन्य हुन्छन्। यही त्यो स्थान हो जहाँ हज यात्रा सम्पन्न हुन्छ। इस्लामी तारीखको अनुसार 10 जिलहज को दिन संसारको कुना-कुनाबाट मुसलमान यस पवित्र स्थानमा पुग्ने गर्छन, जसलाई "ईदुल अजहा' भनिन्छ। मक्काको लागि मुख्य नगर 'जेद्दाह' हो। जेद्दाह देखि मक्का जाने मार्गमा यो निर्देषण लेखिएको हुन्छ कि यहाँ मुसलमानहरुको अतिरिक्त कुनै पनि अर्को धर्मको व्यक्ति प्रवेश गर्न पाउने छैन। अधिकांश सूचनाहरु अरबी भाषामा लेखिएको हुन्छ, जसलाई अन्य देशहरुको मानिस धेरै कम जान्ने हुन्छन्। यहाँ यो पनि लेखिन्थियो कि "काफिरहरु' को प्रवेश प्रतिबन्धित छ।
मक्का को बारेमा भनिन्छ कि त्यो मक्केश्वर महादेवको मन्दिर थियो। तेहाँ कालो पत्थरको विशाल 'शिवलिंग' थियो जो 'खंडित अवस्था' मा थियो अहिले पनि तेहाँ छ। हजको समयमा संगे अस्वद (संग अर्थात ढुङ्गा, अस्वद अर्थात अश्वेत यानी कालो) भनेर मुसलमानहरु तेसैलाई 'पुज्ने र चुम्मन लिने' गर्छन। यसको बारेमा प्रसिद्ध इतिहासकार स्व0 पी.एन.ओक ले आफ्नो पुस्तक ‘वैदिक विश्व राष्ट्र का इतिहास’ मा धेरै विस्तारमा लेख्नु भएको छ। वेंकतेश पण्डित ग्रन्थ 'रामावतारचरित' को युद्धकाण्ड प्रकरणमा एउटा धेरै नै अद्भुत प्रसंग 'मक्केश्वर लिंग' सित संबन्धित छ, जुन सामान्यतया अन्य रामायण मा भेट्दैन। भगवान शिव रावणद्वारा याचना गरिए पश्चात उहाँलाई युद्धमा विजयी हुनको लागि एउटा असधारण लिंग (मक्केश्वर महादेव) दिनु हुन्छ र भन्नु हुन्छ कि जाऊ, यो तिम्रो रक्ष्या गर्ने छ, तर लाग्दै गरेको समयमा यसलाई मार्गमा कतै पनि भूमिमा न राख्नु।
लंका तिर उन्मुख हुन्छ तर बाटो मै केहि यस्तो स्थिति सृजना हुन्छ कि रावणलाई 'शिवलिंग' भुमि मै राख्नु पर्ने हुन्छ। त्यो पुनः शिवलिंगलाई उठाउने धेरै प्रयत्न गर्दछ तर धेरै प्रयत्न गर्दा पनि लिंग तेस स्थानबाट हल्दैन पनि। वेंकतेश पण्डितको अनुसर त्यो स्थान वर्तमानमा सऊदी अरबको मक्का नामक स्थानमा स्थित छ। सऊदी अरबको नजिकै 'यमन' नामक राज्य पनि छ जहाँ श्री कृष्णले 'कालयवन' नामक राक्षसको विनाश गर्नु भएको थियो।
अरब मा मुहम्मद पैगम्बर भन्दा पूर्व शिवलिंग लाई 'लात' भानिन्थियो। मक्का को कावामा जुन कालो ढुङ्गाको उपासना गरिदै आएको छ, तेसको उल्लेख मक्केश्वरको रूपमा भएको छ। इस्लामको प्रसार भन्दा पहिले 'इजराइल' र 'अन्य यहुदीहरु' द्वारा यसलाई पूजा गरिने गरेको स्पष्ट प्रमाण भेटिएको छ।
काबा बाट जुरेको छ “पवित्र गंगा”। जस्तो कि सबैलाई थाहा छ सनातन संस्कृतिमा भगवान शिव संग गंगा र चन्द्रमाको नातालाई कहिल्यै अलग गर्न सकिदैन। जहाँ पनि 'शिव' हुनेछ, पवित्र गंगाको अवधारणा 'निश्चय' नै विद्यमान रहन्छ। काबाको नजिकै पनि एउटा पवित्र 'झरना' रहेको पाइन्छ, यसको पानी पनि पवित्र मानिन्छ। इस्लामिक काल भन्दा पहिले पनि यसलाई पवित्र (आबे ज़म-ज़म) नै मानिन्थियो। हजको समय यस आबे ज़मज़म लाई आफु संग 'बोतल' मा भरेर लाग्छन।
यस्तो किन छ कि 'कुम्भ' मा सामिल हुनेवाला हिन्दुहरुद्वारा गंगाजललाई पवित्र मानिने र तेसलाई बोतलहरुमा भरेर घर लाग्ने तथा यसै प्रकार हजको यस परम्परामा यति समानता छ?