Thursday, October 30, 2014

विश्वास गर्न सकिन्न होला, तर विश्वास गर्नु पर्छ, अरु कुनै बाटो छैन,
अफगानिस्तानमा एउटा 5000 हजार साल पुरानो विमान भेटिएको छ, जसको बारेमा भनिन्छ कि यो महाभारतकालीन हो। यो विमान महाभारत कालको हो र यसको आकार-प्रकारको विवरण महाभारत र अन्य प्राचीन ग्रन्थहरुमा गरिएको छ।
प्रायः अंग्रेजी स्कूलमा केहि बढ़ी पढे लेखेकाहरु तथा सेकुलरहरुमा यो भन्ने फैशन नै भई सकेको छ कि महाभारत त एउटा काल्पनिक घटना है र यसमा सत्यता भने केहिं छैन र वास्तविकता सित कुनै सरोकार छैन तर यो लेख एवं जानकारी ति सेकुलरहरुको मुखमा एउटा जोरदार थप्पड भन्दा केहिं कम छैन| सनातन धर्म माथि टीकाटिप्पणी गर्नेहरुको मुखमा कालो पोतिदियेको छ ! यो त्यो समय को कुरो हो जब ओसामा बिन लादेन नामक इस्लामी आतंकवादीलाई खोज्दै अमेरिकन सील कमांडो अफगानिस्तान (कंधार) को एउटा गुफामा 5000 साल पुरानो "विमान" फेला परेको थियो।
‪#‎NOTE‬: अब wright brothers को बारेमा के भन्नु हुन्छ?? ज्ञात रहोस, wright brothers भन्दा पहिले भारतमा विमान शास्त्रका सबै भन्दा ठुलो विद्वान महर्षि भारद्वाजले विमान बनाएका थिए जो कि सब भन्दा पहिला विमान शास्त्रका किताब लेखेका थिए जो सबै भन्दा पुरनो विमान शास्त्रका किताबहरु मध्यै 1500 साल पुरानो छ। तेसपछी सन् 1895 मा शिवकल बापूजी तलपडे ले विमान बनाएर उडाएका थिए जो 1500 फिट सम्म उडेर बिना कुनै छती कै सफलता पुर्बक अवतरण गरेका थिए जो मानव रहित थियो। अनि तत्पश्चात हाम्रो ग्रन्थहरुको नाकल गर्ने इसाईहरुको पुरानो बानीले ग्राशित Wright brothers ले 17/Dec /1903 मा विमानको निर्माण गएका थिए जो 120 फिट उडेर धर्राम तल खस्यो। जो कि सदैव झैँ धुर्ताता र सनातन सिद्धान्तलाई लुप्त गरि आफ्नो नामबाट प्रकाशित गरे।
http://www.youtube.com/watch?v=AA6Mdy2dEQw
अहिले सम्म हामी धर्मग्रंथहरुमा मात्र पढ्ने गर्छौं कि रामायणकाल र महाभारत कालमा विमान हुने गर्थे। पुष्पक विमानको बारेमा पनि हामीले पढेका एवं जानेका छौं। तर हाल मै एउटा सनसनीखेज जानकारी सामुने आएको छ। जसको अनुसार अफगानिस्तानमा एउटा 5000 साल पुरानो विमान भेटिएको छ, जसको बारेमा भनिन्छ कि यो महाभारतकालीन हुन सक्छ। यो महाभारत कालीन युद्धको विमान हो ,,,, यो विमान महाभारत कालको हो र यसको आकार-प्रकारका विवरण महाभारत र अन्य प्राचीन ग्रंथोंहरुमा गरिएकोछ।
तल दिईएको लिंकमा पूर्ण विवरण एवं तेसको प्रमाण हेर्नु होस् ,,,यो न्यूज़लाई न त नेपालको बिकाऊ मेडिया र न त भारत कै बिकाऊ मीडियाले महत्व नै दिएको छ। किन कि सनातनी हिन्दुहरुका महिमा बढ़ाउने खालको यो समाचार सांप्रदायिक छ!! यसले इसाई प्रतिको भावनालाई आहत गर्छ र सोझा साझा नेपाली हिन्दु, इसाई करणमा बाधक बन्न सक्छन।
वायर्ड डॉट कॉम को एउटा रिपोर्टमा दावा गरिन्छ कि यो महाभारतकालीन प्राचीन यान हो। यस्तो मानिन्छ कि यसमा प्रागेतिहासिक(Prehistory) मिसाइलहरु सित सम्बन्धित विवरणहरु छन । जानकारीको अनुसार यो विमान एउटा टाइम वेल मा फसेको छ। टाइम वेल इलेक्ट्रोमैग्नेटिक शॉकवेव्‍स ले सुरक्षित क्षेत्र हुन्छ र यहीं कारण ले यो विमानको नजिक जाने चेष्टा गर्नाले कुनै पनि व्यक्ति यसको प्रभावको कारण लुप्त या अदृश्य भई हाल्छन।
Russian Foreign Intelligence Service (SVR) report द्वारा 21 December 2010 मा एउटा रिपोर्ट प्रस्तुत गरिएको थियो जसमा भनिएको थियो कि यो विमान द्वारा उत्पन्न एक रहस्यमय Time Well क्षेत्र छ जसको खतरनाक electromagnetic shockwave ले ति अमेरिका का सील कमांडो मारियो अथवा अदृश्य भएको छ। यहीं कारणले कोहीं पनि गुफामा जना पाईरहेका छैनन् ।
रूसी रिपोर्टमा यो पनि भनिएको छ कि यस विमानमा चार बलियो पाङ्ग्रा रहेका छन् र यो प्रज्जवलन हथियारहरुले सुसज्जित छ। वैज्ञानिकहरुका
कथन छ कि यो टाइम वेल सर्पिलाकार(The spiral=गूडुल्किएको) मा आकाशगंगा झैँ हुन्छ र यसको सम्पर्कमा आउने बितिकै सबै जीवित प्राणिहरुका अस्तित्व यस प्रकारले समाप्त भईहाल्छ कि मानौं तिनी त्यस धटना स्थलमा उपस्थित नै थिएन। अमेरिकी सेनाका वैज्ञानिकहरुका कथन यो छ कि जब सेनाका कमांडो यसलाई निकाल्ने प्रयास गरी रहेका हुन्छन तेतिखेरै यसको टाइम वेल सक्रिय भईहाल्छ र यो सक्रिय हुने बितिकै आठ सील कमांडो अदृश्य भयो।
‪#‎US‬ Military scientists ले बताए कि यो विमान 5000 हज़ार वर्ष पुराना हो र जब कमांडो यसलाई निकाल्ने प्रयास गरि रहेका हुन्थे तेतिखेरै यो सक्रिय भए जसले गर्दा यसको चारै तिर Time Well क्षेत्र उत्पन्न भयो यहीं क्षेत्र विमानलाई घेरेको छ। यहीं क्षेत्र सक्रिय भएर 8 सील कमांडो लुप्त भईहाल्यो।
Time Well क्षेत्र विद्युत चुम्बकीय क्षेत्र हुन्छन जो सर्पिलाकार हुन्छ हाम्रो आकाशगंगाको जस्तो।
‪#‎Russian‬ Foreign Intelligence ले स्पष्ट रुपले बताए की यो तेहीं विमान हो जो संस्कृत रचित महाभारत मा वर्णित छ र जब यसका इंजन आरम्भ हुन्छ अनि अधिक मात्रामा प्रकाशको उत्सर्जन हुन्छ।
‪#‎SVR‬ Report को भनाई छ कि यो क्षेत्र 5 August को पुनः सक्रिय भएको थियो। electromagnetic shockwave अर्थात खतरनाक किरणहरु उत्पन्न भए। यो यति खतरनाक थियो कि यसले 40 सिपाही तथा trained German Shepherd dogs यसको धरापमा आए ।
संस्कृत भाषामा विमान उड्ने वाला वाहन मात्र हुदैन अपितु यसको कयौं अर्थ हुन सक्छ। यो कुनै मंदिर वा महलका आकारमा पनि हुन सक्छ।
यस्तो पनि दावा गरिदै छ कि केहिं वर्ष पहिले नै चिनियाँले ल्हासा, ति‍ब्बतमा संस्कृतमा लेखिएका कहीं दस्तावेजहरुका पता लगाएको थियो र पछि तेसको ट्रांसलेशनको लागी चंडीगढ़ विश्वविद्यालयमा पठाइएको थियो। यूनिवर्सिटी की डॉ. रूथ रैना ले हाल मै यसै सन्दर्भमा जानकारी दिएकी थिई कि ति दस्तावेजमा यस्तो निर्देश थियो जो कि अंतरातारकीय(interstellar - ताराहरुको बिचमा) अंतरिक्ष विमानहरु (इंटरस्टेलर स्पेसशिप्स) लाई बनाने सित संबंधित थियो। यस संबन्धमा पहिले गरिएको पोस्ट :https://www.facebook.com/photo.php?fbid=734290459919743&set=pb.718573084824814.-2207520000.1385980608.&type=3&theater
हुन त यी कुराहरुमा केहीं कुरो अतरंजित पनि हुन सक्छ कि यदि यो वास्तविकता को धरातल मा सही ठहरियो भने प्राचीन सनातनी ज्ञान-विज्ञान र तकनीकीको बारेमा यस्तो जानकारी सामुने आउन सक्छ जो कि आजको जमानामा अकल्पनीय (कल्पनातीत) पनि हुन सक्छ।

No comments:

Post a Comment