Thursday, October 30, 2014

4


TDAS : The Theory of the Destruction of All Systems (सबै विनाश को सिद्धान्त ) — The Atomic Kurukshetra (एटॉमिक कुरुक्षेत्र)

नोट : यो भिडिओलाई न हेरी र लेखलाई न पढी अगाडी न बढ्नुहोला। सेयर अनिवार्य गर्नुछ। भिडिओको कोडहरु कहिले जान्नु हुन्छ? के तपाईहरु कम्तिमा गीताको पोस्ट पढेर सेयर पनि गर्नु हुन्छ?

धेरै आश्चर्यको कुरो हो कि ''गीता'' पढेर संसारका आधुनिक परमाणु बम बनाए र ''रामायण''मा पनि मेघनाद सित युद्ध हेतु 'लक्ष्मण' ले जब ''ब्रह्मास्त्र'' को प्रयोग गर्न सोचे तब 'श्रीराम' जीले यहाँलाई यो भनेर रोक्नु भयो कि अहिले यसको प्रयोग 'उचित'छैन,किन कि यसले पुरै लंका ''सखाप'' हुनेछ।

आधुनिक कालमा ''जे. रॉबर्ट आइजनहॉवर'' ले ''गीता र महाभारत'' को गहन अध्ययन गरे। जे. रॉबर्ट ले ''महाभारत'' मा बताइएको ''ब्रह्मास्त्र'' को ''संहारक क्षमता'' माथि शोध गरे र आफ्नो मिशनलाई नाम दिए ''ट्रिनिटी (त्रिदेव)''।

रॉबर्टको नेतृत्वमा 1939 देखि 1945 को बीच वैज्ञानिकहरुको एउटा टीमले यो कार्य गरे र अमेरिकामा 16 जुलाई 1945 मा पहिलो ''परमाणु परीक्षण'' गरेर दुनियाको ''दशा र दिशा'' बदली दिए।

पौराणिक धर्म गुरु सिकाउँछन् की ''महाभारत'' घरमा राख्नु हुँदैन कलेश बढ्छ रे !!

यस प्रकारको कुरा सबै हिन्दु समाजलाई ''नपुंसक'' बनाउनको लागि भन्ने गरिन्छ ताकि विदेशी आफ्नो ''मनोरथ''मा सफल हुनसकुन् ! वास्तवमा , महाभारतमा त्यो सबै कुरो छ जसको आवश्यकता आज 'कलयुग' मा छ। चाहे त्यो भाईबाट भाईलाई ''धोका'' होस् वा ''छल'' ले सत्य/असत्यलाई जित्नु !

यदि यो मान्यौं कि ''महाभारत'' राख्नाले भाईहरुमा ''बैर'' बढ्दछ भने ''पांडवो र कौरव'' मा लडाई कसरी भयो तेतिबेला त महाभारत लेखिएको थिएन?

हामीलाई आवश्यकता थियो, गीता लाई स्वयं ''बुझ्नु'' र अरुलाई पनि ''सम्झाउनु'' चाहे तेसको 'पूजा' गर्नु तर तेसको ''स्मरण्'' सदैव गरिरहनु र जब शत्रुहरुको सित सामना होस् तब ''जन जन'' सम्म यसलाई पुर्याउनु !

विडम्बना छ कि यो कार्य हाम्रो ''धर्म गुरुहरु''ले (एक, दुई बाहेक....जसलाई श्रवन गर्न पनि हजार पल्ट अनुरोध गरे पछि केहि व्यक्ति सुनिदिन आउँछन् :/ सुन्न र व्यवहारमा लागु गर्न आउँदैन :/ ) होइन बल्कि ''बिदेशीहरु'' ले गरे र 'राज' गरे र आज हालात यो छ कि विदेशी नै हाम्रो देशमा ''गीता'' को प्रतिहरु बाँड्दै छन् ?

केहि मानिसहरुको कथन छ कि तिनीहरु तेसमा ''परिवर्तन'' गरेर बाँड्दै छन् तर जे होस् यो कार्य ''स्वरूपानन्द'' जस्ता पैसावाला धर्म गुरु पनि त गर्नसक्दथे ? चाँदीको सिंहासनको उपयोग गर्नेहरु सित ''धनको कमी'' त हूँदैन होला? र पनि ठुलो चुनौती यहाँ यो देखिएको छ कि न त कसैले संस्कृत भाषामा कुनै चासो देखाउँछन् न एक, दुई धर्म गुरुहरु यो शुभ कार्य गर्न आउँदा मेडिया वा जनहरुमा चासो देखिन्छ।

थप महत्वपुर्ण जानकरीहरु यहाँबाट प्राप्त गर्न सक्नु हुन्छ।

No comments:

Post a Comment